सीएनआइ कोशी एक्स्पो अन्तराष्ट्र प्रदर्शनीको अगाडी स्वदेशी उतपादनहरु बिलाएर जाने: कमिकमजोरी लुकाउन समाचार बापत रकम दिने
विराटनगर। नेपाल उद्योग परिसंघ प्रदेश नम्बर १ ले आयोजना गर्न लागेको सीएनआइ कोशी एक्स्पो २०२३ लाई प्रभाबकारी बनाउनको लागि परिसंघ द्वारा जारी गरिने प्रायोजित समाचार प्रकाशित गरे बापत भुक्तानी दिने भएको छ। संघका अध्यक्ष भीम घिमिरेले संचारकर्मी संग संछिप्त कुराकानी गर्दै सो कुरा बताउनुभएको हो। संघले माघ १९ देखि २८ गते सम्म अन्तराष्ट्र स्तरको कृषि तथा उद्योगी प्रदर्शनीको आयोजना गर्न गईरहेको छ।
स्वदेशी ...