सर्लाहीका प्रजिअ गौतमलाई कर्मचारी मिलन केन्द्रले गरे विदाई
सर्लाह। सर्लाहीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमलाई मायाको चिनो सहित कर्मचारी मिलन केन्द्र, सर्लाहीद्वारा भव्य विदाइ गरिएको छ ।
विगत १३ महिना आगाडी सर्लाहीको प्रमुख जिल्ला अधिकारीका रुपमा जिम्मेवारी सम्हाल्नु भएका गौतम गृह मन्त्रालयमा सरुवा भएपछि उहाँको विदाई गरिएको हो । मृदुभाषी, सरल, शालिन, भद्र, निर्भिक, निडर, प्रभावकारी समन्वयकारी एवं विकासप्रेमी छवी बनाउनु भएका गौतमलाई आज कर्मचारी मिलन ...