कैलाश सिरोहिया प्रेस स्वतन्त्रताको संवाहक होइनन्: वल्लभप्रसाद दाहाल
२०४६ साल अगाडि र २०४६ सालदेखि अहिलेसम्मको अवस्थालाई कसरी हेर्नुभएको छ ?
- २०४६ साल अगाडि देशको अवस्थालाई हेर्दा त्यस समयमा देश केही विषयमा आत्मनिर्भर थियो । उद्योगधन्दा सञ्चालनमा आउँदा देशमा रोजगारीको व्यवस्था थियो । कतिपय मुलुकलाई नेपालले अन्न र केही नगद रुपैयाँ सहयोग गर्ने अवस्था थियो ।
देशमा शान्ति सुरक्षा कायम थियो । नेपालीले नेपालमा काम गरेर खान खोज्दा काम गरेर खान पाउने अवस्था थियो ।...