लोकतन्त्रमा ट्रेड युनियन आवश्यक छ
नेपाल निजामती कर्मचारी युनियनले अहिले के गरिरहेको छ ?
– नेपाल निजामती कर्मचारी युनियनले वर्तमान सरकारको गतिविधिलाई नजिकबाट हेरिरहेको छ । अहिले हामी युनियनलाई बलियो बनाउनेतर्फ लागिरहेका छौँ ।
सदस्यता वितरण, जिल्ला तहको अधिवेशन नेतृत्व चयन, केन्द्रीय महाधिवेशनतर्फ लागिरहेका छौँ । महाधिवेशनमा सरकारको कार्यशैलीको विषयमा स्पष्ट धारणा बनाउँदै अगाडि बढ्नेतर्फ केन्द्रित छौँ ।
महाधिवेशन कहिले ...