दलीय हनुमानको जय होस्
- ज्ञवाली (माण्डव्य)
नेपालमा अनाैठो परम्परा
दलीय व्यवस्थामा
दलीय हनुमानको प्रभाव
दलका नेताले बोलेमा
अमृत सरह पिउने
दलीय हनुमानको जय होस् ।
यो ऊ त्यो होइन
सरकारमा जो गए पनि
गलत भाष्यको खेती
दलीय हनुमानले गर्दछन्
आँखा चिम्लेर समर्थन
दलीय हनुमानको जय होस् ।
२०४६ पछिका दलका नेताले
राजाको पालामा देश बरबाद भएको भाषा प्रयोग
हनुमानहरूले समर्थन गर्दथे
तर जेनजीपछि सरकारमा गए...







