रैथाने पूर्वेली लोकगीत संरक्षणमा निरन्तरता दिदै सन्तोष योञ्जन……

रैथाने पूर्वेली लोकगीत संरक्षणमा निरन्तरता दिदै सन्तोष योञ्जन……
पूर्वी पहाडका प्रसिद्ध लोक भाकाहरु हाक्पारे, पालम, केलाङ, साकेला, ख्याली वा झ्याउरे अर्थात चुड्के, लम्बरी वा नम्बरी, गोठाले वा घाँसे वा दाउरे, मारुनी, सोरठी आदि भाकाहरूमध्ये “एकै नजर परिगो” बोलको लापोन्मखु पुरानो रैथाने भाका ख्याली अर्थात् झ्याउरे वा चुड्केलाई सङ्कलक सन्तोष योञ्जनले टपक्कै टिपेर जीवन्त पार्ने प्रयास गर्नुभएको छ । भोजपुर जिल्ला अरुण गाउँपालिका ४ र्याङमा जन्मेका योञ्जन विशेषगरी आदिव...

गीतकार बालक गुरुङको ‘प्रिय प्रिया’ सार्वजनिक

गीतकार बालक गुरुङको  ‘प्रिय प्रिया’ सार्वजनिक
गीतकार बालक गुरुङको शब्द रचना रहेको सुगम सङ्गीतमा आधारित नयाँ गीत ‘प्रिय प्रिया’ सार्वजनिक भएको छ । यो गीतलाई गीतकार बालक गुरुङले नै सङ्गीतवद्ध गर्नुभएको हो । लोकप्रिय गायक राजेश पायल राईको स्वरमा रेकर्ड भएको गीतलाई दीवेश राईले सङ्गीत संयोजन गर्नुभएको छ भने योगेन मुकारुङले यसलाई मिक्सिङ तथा माष्टरिङ गर्नुभएको छ । यो गीत निकै रोमान्टिक बनेको छ । गायक राजेशपायल राईको गायकीमा एउटा बेग्लै मिठास सु...

समिर खान र शिल्पा पोखरेलको अभिनयमा ‘बनवास ’ सार्वजनिक

समिर खान र शिल्पा पोखरेलको अभिनयमा ‘बनवास ’ सार्वजनिक
काठमाडौं । लोकप्रिय गायक बादल थापाको स्वरमा रहेको गीत ‘बनवास ’ सार्वजनिक भएको छ । रोशन विश्वकर्माको शब्द, विशाल निरौला संगीत , एरेन्ज मिक्सिङ÷माष्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो । निशान एस के को निर्देशनमा रहेको गीतको भिडियोमा शिल्पा पोखरेल र समिर खानको अभिनय रहेको छ । दिपक गिरीको छायांकन रहेको भिडियोमा दृश्य सम्पादन मिलन विश्वकर्माले गर्नुभएको छ । गीत जति राम्रो छ गीतको भिडियो त्यतिकै ...

आभा थापा र लक्षु शर्मा फिचर्ड ‘राधा’ गीत सार्वजनिक (भिडियो )

आभा थापा र लक्षु शर्मा फिचर्ड ‘राधा’ गीत सार्वजनिक (भिडियो )
काठमाडौँ । गीतकार केदार उप्रेतीको नयाँ गीत 'राधा' सार्वजनिक भएको छ। मेलिना राइ र सिडी विजय अधिकारीको स्वर रहेको गीतलाई सिडी विजयले नै संगीत भरेका हुन् । गीतमा रिकेश गुरुङको एरेन्ज रहेको छ । प्रहिल कार्कीको निर्देशनमा बनेको भिडियोमा आभा थापा र लक्षु शर्मा फिचर्ड छन् । उत्तम हुमागाईंको छायांकन , माधव बेल्बासेको सम्पादन रहेको भिडियोलाई ”क्रिस्टल क्रियसन ”को अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गर...

गायक शंकर श्रेष्ठको नयाँ गीत ‘आदत’ सार्वजनिक (भिडियो )

गायक शंकर श्रेष्ठको नयाँ गीत ‘आदत’  सार्वजनिक (भिडियो )
काठमाडौँ । गायक शंकर श्रेष्ठको स्वरमा रहेको नयाँ गीत ‘आदत’ को भिडियो सार्वजनिक गरिएको छ। दुबईमा सम्पन्न एक कार्यक्रमका बीच भिडियो सार्वजनिक गरिएको हो । नेपाल आईडल सिजन ५ का विजेता करण परियारको उपस्थितिमा युएईमा भिडियो सार्वजनिक गरिएको हो । सिडी विजय अधिकारीको शब्द तथा संगीत रहेको गीतमा पुस्कर खत्रीको एरेन्ज रहेको छ । प्रहिल कार्कीको निर्देशनमा बनेको भिडियोमा शंकर श्रेष्ठ,गीता ढुंगाना र सुमन सिन्ग...

केशवराज भट्ट निर्देशित हिन्दी गीत ‘तस्बिर’ सार्वजनिक (भिडियो )

केशवराज भट्ट निर्देशित  हिन्दी गीत ‘तस्बिर’ सार्वजनिक (भिडियो )
काठमाडौं । केहि बर्षदेखि नेपालको प्राकृतिक सौन्दर्यतालाइ आफ्नो फिल्म तथा म्युजिक भिडियोमा समेट्न धेरै बिदेशी कम्पनीहरुको नेपालमा आएर सुटिङ्ग गर्ने क्रम बढ्यो यस्तो गर्नेमा भारतीय कम्पनीहरु अगाडी छन् । नेपालको बाह्रय पर्यटनको विकासको लागि फिल्म र म्युजिक भिडियोहरु पनि एउटा बलियो माध्यम बन्ने गरेका छन् त्यसमा नेपाली गीतको भन्दा हिन्दी गीतको बजार धेरै ठुलो रहेको हुदा पछिल्लो समय केहि नेपाली म्युजिक भ...

गायक प्रमोद निर्वाणको ‘दिलको क्यामेरा’ सार्वजनिक ( भिडियो )

गायक प्रमोद निर्वाणको  ‘दिलको क्यामेरा’ सार्वजनिक ( भिडियो )
३१ बैशाख , काठमाडौ । एक समय नेपाली संगीत क्षेत्रमा निकै लोकप्रिय थिए नेपालका म्युजिक ब्यान्डहरु,करिब ५० को दशकमा नेपालमा ब्याण्ड खोल्ने लहर नै चलेको थियो , त्यही लहरमा आफु भन्दा अगाडीकाबाट नै प्रेरित भएर प्रमोद निर्वाणले साथीसँग मिलेर निर्वाण एन्ड म्युजिक लिंक नाम राखी एक ब्याण्ड बनाए । त्यही ब्याण्डका ‘किन यसरी विना अर्थले’ ‘जब तारा गनेर' लगायत दर्जनौ गीतहरु नेपाली युवापुस्ता माझ निक्कै लोकप्रिय ...

ओयाममा पुस्तक बिमोचन, चर्चा र कविता प्रतियोगिता सम्पन्न

ओयाममा पुस्तक बिमोचन, चर्चा र कविता प्रतियोगिता सम्पन्न
पाँचथर । स्व. रामप्रकाश समथिङ द्वारा संकलित ओयामका जनप्रतिनिधिहरु नामक पुस्तक बिमोचन गरिएको छ । पाँचथरको आयोयममा एक कार्यक्रमका विच पुस्तक बिमोचन तथा पुस्तक चर्चा र कविता प्रतियोगिता सम्पन्न भएको छ । उक्त पुस्तकको कार्यक्रमका प्रमुख अतिथि, लेखक तथा पूर्वमन्त्री श्रीप्रसाद जबेगु लगायतले बिमोचन गरेका थिए । सो अवसरमा ओयामका शिक्षासेवी भिमकुमार सेलिङ द्वारा लिखित ओयाम दर्पण र सेलिङ पुत्री लिला सेलि...

कञ्चनबारी औद्योगिक तथा व्यापार मेला महोत्सव सुरु

कञ्चनबारी औद्योगिक तथा व्यापार मेला महोत्सव सुरु
विराटनगर, २६ चैत । ‘स्वरोजगार, आत्मनिर्भरता -हाम्रो आधार, शहरदेखि गाउँसम्म व्यापार विस्तार’ भन्ने मुल नाराका साथ आइतबार देखि विराटनगरमा कञ्चनबारी औद्योगिक तथा व्यापार मेला महोत्सव एवम प्रर्दशनी सुरु भएको छ । विराटनगर स्थित आयलनिगम छेउको राजबंशी मैदानमा महोत्सव सुरु भएको हो । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा कोशी प्रदेशका सांसद भीम पराजुलीले महोत्सवको उद्घाटन गरे । कार्यक्रममा बोल्दै ...

बेलायतका बिभिन्न शहरहरूमा आयोजना भएको सांस्कतिक कार्यक्रम सकेर गायिका मेनुका राई स्वदेश फिर्ता

बेलायतका बिभिन्न शहरहरूमा आयोजना भएको सांस्कतिक कार्यक्रम सकेर गायिका मेनुका राई स्वदेश फिर्ता
काठमाण्डौं । बेलायतका बिभिन्न शहरहरूमा आयोजना भएको सांस्कतिक कार्यक्रम सकेर गायिका मेनुका राई स्वदेश नेपाल फकिएकी छिन । मीठो स्वरकी धनी मेनुका राई नेपाली सुगम संगीत ,पुर्वेली गीत एवम अन्य गीतमा समेत विशेष शौख राख्छिन । युकेको बिभिन्न शहरहरूमा सेप्टेम्बर १६ देखी फेव्रुअरी १८ सम्म उनले विभिन्न स्थानहरुमा आफनो प्रस्तुती दिएको तस्वीरहरू फेसबुकमा पोष्ट गरेकी छिन् ।चाम्लिङ खाम्बातिम युके, खोटाङ सेवा ...