नेपाल टाईगर साप्ताहिकको ३२औं बार्षिक उत्सव तथा सम्मान अभिनन्दन कार्यक्रम २०८० सम्पन्न

नेपाल टाईगर साप्ताहिकको ३२औं बार्षिक उत्सव तथा सम्मान अभिनन्दन कार्यक्रम २०८० सम्पन्न
काठमाडौंको प्रज्ञा प्रतिष्ठानको लेखनाथ कक्षमा एक कार्यक्रम वीच नेपाल टाईगर साप्ताहिकले ३२ औ वार्षिक उत्सव मनाएको छ । सो पत्रिकाका संचालक तथा सम्पादक मधु वि.सी.को सभापतित्वमा कार्यक्रम भएको थियो । प्रमुख अतिथि पूर्व सभामुख दमननाथ ढुंगाना हुनुहुन्थ्यो । कार्यक्रममा आसन ग्रहणसँगै अतिथिहरुलाई खादा ओढाई प्रमुख अतिथिवाट पानसमा दिप प्रज्वलन गरी सुरु भएको कार्यक्रममा राष्टिय गित बजाईएको थियो । ज्ञात अज्...

गीतकार मनुहाङ किराती “साेलु”को शब्दमा “सानिवा पिन्ना, सम्तुमा मिन्ना“सार्वजनिक

गीतकार मनुहाङ किराती “साेलु”को शब्दमा “सानिवा पिन्ना, सम्तुमा मिन्ना“सार्वजनिक
गीतकार मनुहाङ किराती “साेलु”को शब्दमा रहेको “सानिवा पिन्ना, सम्तुमा मिन्ना“बाेलकाे कुलुङ भाषाकाे गीत साेलुखुम्बु मिडिया युट्युव च्यानलबाट सार्वजनिक भएको छ । नेपाल बहुजातीय, बहुभाषिक,बहुसाँस्कृतिक राष्ट्रमा यस गीतले प्रेमी र प्रेमिकाकाे विछाेड पछिकाे बेदना पाेखेकाे छ। मन बहादुर कुलुङको संगीत तथा स्वर रहेकाे उक्त गीतकाे मिक्सिङ दिनेशराज बाहक रेकर्डिङ्ग रहेको गीत द पिक स्टुडियो काठमाडाैँमा रेकर्ड...

सुजित खत्रीको शब्द तथा संगीतमा पञ्चेबाजा गीत ‘गाउँमा घर छ का ’ सार्वजनिक

सुजित खत्रीको  शब्द तथा संगीतमा पञ्चेबाजा गीत ‘गाउँमा घर छ का ’ सार्वजनिक
काठमाडौं । गायक सुवास खत्री र गायिका समिक्षा अधिकारीको सुमधुर स्वर रहेको पञ्चेबाजा गीत ‘गाउँमा घर छ का ’ सार्वजनिक भएको छ । गीतमा शब्द तथा संगीत सुजित खत्रीको रहेको छ । सो गीतको भिडियोमा सारिका केसी र ओवी रायमाझीले न्यायपुर्ण ढंगले अभिनय गरेको देख्न सकिन्छ । गीतलाई विशाल घिमिरेले निर्देशन गरेका छन् भने नवराज उप्रेतीको छायांकन र नविन धर्ति मगर को सम्पादन रहेको छ । भिडियोः ;;