मोरङमा साथीको घरमा पाहुना आएका एक जना युवकको मृत्यु

मोरङमा साथीको घरमा पाहुना आएका एक जना युवकको मृत्यु
विराटनगर। मोरङमा साथीको घरमा पाहुना आएका एक जना युवकको मृत्यु भएको छ । विराटनगर महानगरपालिका–४ स्थित साथी अनोज चौधरीको घरमा पाहुना आएका युवकको सोमबार राती मृत्यु भएको हो। विराटनगर–१३ का २१ वर्षीय शौरव यादवको मृत्यु भएको प्रहरीले जनाएको छ । यादव अचानक बेहोस भएपछि उपचारका लागि विराट नर्सिङ होम एवं विराटनगर अस्पताल लगिएको थियो । अस्पताल पुर्‍याउनसाथ चिकित्सकले राति ८ बजेतिर मृत घोषित गरेको प्रहरीले ...