सुन आयतमा कडाई गरेको कारण पाँच हजार भन्दा बढी रोजगार विहिन
विराटनगर। नेपाल सरकारले सुन र सुनको गहनाहरूलाई बिलासिताको बस्तुको रूपमा व्याख्या गर्दै सुन आयतमा कडाई गरेको कारणले गर्दा सुन आयात हुन् सकेको छैन।
करिब दुई महिना देखि मोरङका सुन व्यवसायीहरूले बैधानिक रूपमा सुन आयात गरेका छैन। नेपाल सरकार ले दैनिक १० किलोग्राम सुन आयात गर्नको लागि अनुमति दिएको छ।
सोही आधारमा विभिन्न बैङ्कहरूले सुन आयात गरि नेपाल सुनचाँदी व्यवसायी महासंघको सिफारिसमा सुन व्यवसायीहरू...