कञ्चनबारी औद्योगिक तथा व्यापार मेला महोत्सव सुरु

कञ्चनबारी औद्योगिक तथा व्यापार मेला महोत्सव सुरु
विराटनगर, २६ चैत । ‘स्वरोजगार, आत्मनिर्भरता -हाम्रो आधार, शहरदेखि गाउँसम्म व्यापार विस्तार’ भन्ने मुल नाराका साथ आइतबार देखि विराटनगरमा कञ्चनबारी औद्योगिक तथा व्यापार मेला महोत्सव एवम प्रर्दशनी सुरु भएको छ । विराटनगर स्थित आयलनिगम छेउको राजबंशी मैदानमा महोत्सव सुरु भएको हो । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा कोशी प्रदेशका सांसद भीम पराजुलीले महोत्सवको उद्घाटन गरे । कार्यक्रममा बोल्दै ...

बेलायतका बिभिन्न शहरहरूमा आयोजना भएको सांस्कतिक कार्यक्रम सकेर गायिका मेनुका राई स्वदेश फिर्ता

बेलायतका बिभिन्न शहरहरूमा आयोजना भएको सांस्कतिक कार्यक्रम सकेर गायिका मेनुका राई स्वदेश फिर्ता
काठमाण्डौं । बेलायतका बिभिन्न शहरहरूमा आयोजना भएको सांस्कतिक कार्यक्रम सकेर गायिका मेनुका राई स्वदेश नेपाल फकिएकी छिन । मीठो स्वरकी धनी मेनुका राई नेपाली सुगम संगीत ,पुर्वेली गीत एवम अन्य गीतमा समेत विशेष शौख राख्छिन । युकेको बिभिन्न शहरहरूमा सेप्टेम्बर १६ देखी फेव्रुअरी १८ सम्म उनले विभिन्न स्थानहरुमा आफनो प्रस्तुती दिएको तस्वीरहरू फेसबुकमा पोष्ट गरेकी छिन् ।चाम्लिङ खाम्बातिम युके, खोटाङ सेवा ...

नेपाल टाईगर साप्ताहिकको ३२औं बार्षिक उत्सव तथा सम्मान अभिनन्दन कार्यक्रम २०८० सम्पन्न

नेपाल टाईगर साप्ताहिकको ३२औं बार्षिक उत्सव तथा सम्मान अभिनन्दन कार्यक्रम २०८० सम्पन्न
काठमाडौंको प्रज्ञा प्रतिष्ठानको लेखनाथ कक्षमा एक कार्यक्रम वीच नेपाल टाईगर साप्ताहिकले ३२ औ वार्षिक उत्सव मनाएको छ । सो पत्रिकाका संचालक तथा सम्पादक मधु वि.सी.को सभापतित्वमा कार्यक्रम भएको थियो । प्रमुख अतिथि पूर्व सभामुख दमननाथ ढुंगाना हुनुहुन्थ्यो । कार्यक्रममा आसन ग्रहणसँगै अतिथिहरुलाई खादा ओढाई प्रमुख अतिथिवाट पानसमा दिप प्रज्वलन गरी सुरु भएको कार्यक्रममा राष्टिय गित बजाईएको थियो । ज्ञात अज्...

गीतकार मनुहाङ किराती “साेलु”को शब्दमा “सानिवा पिन्ना, सम्तुमा मिन्ना“सार्वजनिक

गीतकार मनुहाङ किराती “साेलु”को शब्दमा “सानिवा पिन्ना, सम्तुमा मिन्ना“सार्वजनिक
गीतकार मनुहाङ किराती “साेलु”को शब्दमा रहेको “सानिवा पिन्ना, सम्तुमा मिन्ना“बाेलकाे कुलुङ भाषाकाे गीत साेलुखुम्बु मिडिया युट्युव च्यानलबाट सार्वजनिक भएको छ । नेपाल बहुजातीय, बहुभाषिक,बहुसाँस्कृतिक राष्ट्रमा यस गीतले प्रेमी र प्रेमिकाकाे विछाेड पछिकाे बेदना पाेखेकाे छ। मन बहादुर कुलुङको संगीत तथा स्वर रहेकाे उक्त गीतकाे मिक्सिङ दिनेशराज बाहक रेकर्डिङ्ग रहेको गीत द पिक स्टुडियो काठमाडाैँमा रेकर्ड...