बुझ्न नसकेको राजनीति नेपालमा
मधु ज्ञवाली
कहीँ नभएको जात्रा हाँडी गाउँमा भनेझैँ राजनीतिक जात्रा नेपाली राजनीतिमा देखिएको छ ।
नेपालको राजनीति नेपालीबाट सञ्चालित छैन यहाँ नेताले बोलेको र गरेको काम जसरी पनि नेपाली समाजले मान्नुपर्छ भन्ने मान्यता राख्दै आएका छन् ।
नेपालमा अहिले सोही मान्यतालाई स्थापित गरिँदै छ जसको परिणाम कालान्तरमा भयावह हुनेछ र त्यसको दोष राजसंस्था वा एकले अर्कालाई लगाउन पछि पर्दैनन् ।
पछि दलका नेताह...