विराटनगर। पुर्वाञ्चलवासीहरुको तर्फ पुर्व राजा ज्ञानेन्द्र शाहलाई नागरिक अभिनन्दन गरिने भएको छ। वहालाई अभिनन्दन गर्न नगरिक अभिनन्दन मूल समाहरो समिति इनरुवा सुनसरी गठन गरि उक्त अभिनन्दन पुरा गर्न पूर्वका सबै राजावादीहरु लागि परेका छन्।

चारे तिर विभिन्न संघ संस्था अभियन्ता समुहहरु र राजनेतिक दल खोलेका व्यक्ति एक समधेकहरुको उल्लेखीय सहभागिता हुने आकलन गर्न थालिएको छ। चैत्र २० गते सोमबार इनरुवाको खेल मैदान जेल फिल्डमा गरिने उक्त नागरिक अभिनन्दन कार्यक्रममा सहभागी हुन पुर्वाञ्चलवासीहरु तयार भएर लागेका छन्। हिजो राजसंस्थाको पक्षमा वकालत गर्दा गाली गर्नेहरु अहिले राज संस्थाको पक्षमा खुलेर लागेका छन्। यसलाई सबैले सकारात्मक रुपमा लिनु पर्ने देखिएको छ।

तराई मधेश नेपालबाट अलग हुनु पर्छ भनेर आवाज उठाउदै आउनु भएका र जनमत पार्टीको केन्द्रिय अध्यक्ष एवं संसद डा सि के राउतले एक कार्यक्रममा अहिलेका छोटे राजा भन्दा पहिले कै राजा ठिक भएको तर्क दिनुभएको छ। हिजोका राजाहरुको बोलीमा दम थियो आफुले बोलेको कुरा पुरा गर्ने गर्थे वहाहरुाई आफनो इज्जत प्रतिष्ठा कायम राख्नु थियो। तर अहिलेका राष्ट्रियपति ,प्रधानमन्त्रिहरुले आफैले बोलेको र सम्झोता गरेको कुरा पुरा गर्दैन। तेही भएर जनताहरुले छोटे राजा भन्दा पहिले कै राजा ठिक भन्न थालेको बताइरह्नु भएको छ।

पुर्व राजालाई आफु माफ पाउदा पुर्वाञ्चलवासीहरु खुसि छन्। उनीहरु नेपालमा गणतन्त्र होइन सम्बैधानिक राजतन्त्र ठिक छ भनि रहेका छन्। नेपालमा राजसंस्था हुँदा विदेशीले आफ्नो अनुकुल खेल्न पाउदैन थिए। नेपाललाई विदेशी को क्रिया स्थल छन् वाट जोगौना राजसंस्था बाहेक अरुले सक्दैन भन्ने तर्क नेपाल विद्धत परिसदका पुर्वाञ्चल अध्यक्ष बल्ल्बा प्रसाद दाहालको रहेको छ।

तपाईको प्रतिक्रिया