शिक्षक महासंघ समिति सर्व सहमतिले गठन हुने बर्जु पहिलो पालिका
बर्जु। शिक्षक महासंघ बर्जु गाउँपालिका कार्यसमितिको नयाँ समिति सर्व सहमतिले गठन भएको छ। नेपालको ७७ वटा जिल्ला मध्ये बर्जु गाउँ पालिका सर्व सहमतिले समिति गठन हुने पहिलो पालिका भएको हो।
शिक्षक महासंघ बर्जु गाउँपालिका गठन समितिमा अध्यक्ष विजय चौधरी लगायत जम्मा २३ जना सदस्य रहेका छन्।
तात्कालीन नेपाल शिक्षक युनियन, शैक्षिक गणतान्त्रिक मञ्च र मधेशी शिक्षक युनियनको रूपान्तरित साझ संस्थाको रूपमा गठन भएक...