युवापुस्तालाई देश र संस्कृतीलाई बुझ्न झण्डाको महत्व प्रत्यक्ष आँखाले हेर्नुपर्ने : अभियन्ता बस्नेत
सुनसरी। बढ्दो सामाजिक संजाल को प्रयोग र तेसबाट हाम्रो समाजमा दुरगामी असर परि रहेको छ।
अहिले का नानी बाबु युवा पुस्ताहरुलाई आफ्नो देश र संस्कृत लाई बुझ्न पनि झण्डाको महत्व र तेसलाई प्रत्यक्ष रुपमा आँखा ले हेर्नु पर्ने र देखाउनु पर्ने भएको छ। सो कुरा सुनसरी दुहबी नगर पालिका वडा नम्बर ४ निवासी युवा अभियन्ता सुजित बस्नेतले बताउनुभयो।
नेपालको राष्ट्रिय झण्डा वितरण गरि लगाउनको लागी प्रेरित गर्ने र सौन...