कोसी प्रदेशको बहुवर्षिय योजना सम्पन्न हुने तयारीमा
विराटनगर । सहरी विकास तथा भवन कार्यालय कोसी प्रदेश विराटनगरले आफ्नो मातहतमा रहेको बहुवर्षिय योजनालाई पूर्णता दिने अभियानमा लागेको छ ।
कोसी प्रदेश सरकारले विनियोजन गरेको बजेट एवम् योजनामध्ये बहुवर्षिय १० वटा योजनाको काम तीव्र गतिमा भइरहेको छ ।
निर्माण व्यवसायीले काममा ढिलाइ गरेमा त्यसलाई सही मार्गमा ल्याउन कार्यालय प्रमुख, प्राविधिकहरू लागिरहनुभएको छ ।
बहुवर्षिय योजनामध्ये विराटनगर रान...








