मेयर कोइरालाद्वारा सेवा विस्तारको उद्घाटन
विराटनगर । विराटनगर महानगरपालिकाले सञ्चालनमा ल्याएको रानी अस्पतालले दिने सेवालाई विस्तार गर्दै आएको छ ।
उक्त अस्पतालले वर्थिङ सेन्टर पनि सञ्चालन गरेको, अस्पताल सञ्चालन गरेको अस्पताल सञ्चालन भएपछि ल्याव पनि अनिवार्य हुनेछ उक्त विषयको समेत विगतमा उद्घाटन गरिएको थियो ।
सोमबार पुनः विराटनगर महानगपालिकाका प्रमुख नागेश कोइरालाले ल्यावको पनि विशेष कार्यक्रमको आयोजना गरी उद्घाटन गर्नुभएको छ । ...






