हुलास चौकमा एक जना मानिसको शव फेला
विराटनगर । विराटनगर वडा नम्बर १५ स्थित हुलास चौकमा एक जना मानिसको शव फेला परेको छ ।
घटना हुलास मेटल क्राफ्ट नजिकै को हो जहाँ नालामा लडिरहेको अवस्थामा अन्दाजी ६० वर्ष उमेर भएको जस्तो देखिने एकजना पुरूषको शव फेला परेको हो ।
विहीवार विहान १०:३० बजे तिर स्थानीयले खाल्डोमा शव देखेपछि प्रहरीलाई खबर गरेको थियो ।
प्रहरीले शवको पहिचान लगाएतका अनुसन्धान प्रक्रिया गरिरहेको छ ।
ईलाका प्रहरी कार्यालय रानी ...









