सुनसरी, मोरङ र झापामा गरि ७५० वटा स्यालो ट्युवेल जडान गर्ने काम सम्पन्न
विराटनगर। नेपाल सरकारले स्यालो ट्युवेल मार्फत सिचाई सुविधा उपलब्ध गराउने नितिलाई निरन्तरता दिदै आएको छ।
सोही निति अनुसार भूमीगत जलस्रोत विकाश समिति बिराटनगर मार्फत सुनसरी,मोरङ र झापामा गरि ७५० वटा स्यालो ट्युवेल जडान गर्ने काम सम्पन्न गरेको छ।
आर्थिक वर्ष २०७९ / ०८० मा उक्त संख्याको स्यालो ट्यूबेल जडान गरे पछि उक्त जिल्लाका किसानहरुले वेमौसी खेती समेत लगाउन सकने भएका छन्।
मोरङमा २५० वटा स्यालो ...









