नो पार्किङ्गको विरोध गर्ने व्यापारीहरुको पसल माथि महानगरको निगरानी
विराटनगर। विराटनगर महानगर पालिकाले चलाएको पार्किङ्ग निषेधको विरोधमा सडकमा उत्रिएका व्यापारीको पसलमा महानगर पालिकाले अनुमगन गरेको छ।
महानगर पलिकाकी उपमेयर शिल्फा कार्कीको नेत्रित्व्यमा बाणिजय कार्यालय र नापतोलटोल कार्यालय गएको टोलिले बुधबार दुइ वटा पसलमा मात्र अनुगमन गरेको छ। अनुगम गर्दा महानगर पालिकाको लेख शाखा ,स्वास्थ्य शाखा ,नगर प्रहरी गरि एक दर्जन व्यक्ति अनुगमनमा गएका थिए। मिठाई पसल र सुन पस...







