सशस्त्र प्रहरी बल गुल्म रानीको निरीहता प्रदर्शनले भारतीय गाडीलाई समस्या
विराटनगर। विराटनगर - जोगवनी जोन क्षेत्र रानी तर्फलाई संवेदन शिल रुपमा हेरिने गरेको छ। भारत जोगवनीबाट आउने भारतीय सवारी साधनलाई एक छिन उक्त एरियामा राख्न दिई भारतीय सवारी साधनलाई नेपाल आउन लाग्ने दस्तुर लिई नेपाल प्रवेश गर्न दिने गरिन्छ।
तर शनिवार उक्त एरियामा भारतीय सवारी साधन भन्दा बढी नेपाली सवारी साधनलाई पार्किंग गर्न दिने र जोगवनी बजार गई सामान ल्याउन सहज बनाउने काम भएको छ। जब की उक्त क्षेत्र...









