अजिनोमोटो मानव शरिरको लागि निकै हानीकारक
विराटनगर। पूर्वमा सञ्चालित अधिकांश खाद्य उद्योगले मान्व स्वास्थ्य माथी खेलवाड गरिहेका छन्।
हामीले सरसर्ती हेर्दा मोरङ - सुनसरीमा मात्र होटेलहरु, मसला उद्योगहरू, रेस्टुरेन्टहरू, विस्कुट, चाउचाउ, भुजिया, कुरमुरे, चिप्स, चाउमिन बनाउने उद्योगहरू ५ दर्जन भन्दा बढि रहेको छ।
उनीहरूले आफुले उत्पादन गर्ने सामानमा मापदण्ड भन्दा बढी अजिनो मोटोको प्रयोग गर्ने गरेका छन्। अजिनोमोटोले खानेकुरालाई स्वादिलो बना...









