नागरिकता विध्येयक कार्यान्वयन गर्न जनमत पार्टीको माग
सर्लाही। भर्खरै राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेको नागरिकता विध्येयक तत्काल कार्यान्वयन गर्न जनमत पार्टी सर्लाहीले माग गरेको छ ।
सो पार्टीका जिल्ला इन्चार्ज श्रीचन यादवले नागरिकता विध्येयक तत्काल कार्यान्वयन गर्न माग गर्दै कार्यान्वय नगरिए आफूहरु चरणबद्ध संघर्षमा उत्रन बाध्य हुने विज्ञप्ती मार्फत चेतावनी दिएका छन् ।
उनले विज्ञप्तीमा भनेका छन्, ‘नागरीकता विध्येयक शिघ्र कार्यान्वयन गर्न ...









