सबै दलहरु एक भई राजसंस्थालाई पुन :स्थापित गर्नुपर्छ: दाहाल
विराटनगर। गणतन्त्रबादी र राजतन्त्रबादी बिचको यो गठबन्धन अनौठो छ। नेपाल विद्वत परिषद्का केन्द्रिय उपाध्यक्ष वल्लव प्रसाद दाहाल त्यो करा भन्नु भएको हो।
परिषद द्वारा आयोजना गरिने पृथ्वी जयन्ती तथा राष्टिय एकता दिवसको तयारीको क्रममा सो धारणा राख्नु भएको हो।
नेकपा माओवादी केन्द्रियका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहालको नेतृत्वमा बनेको सरकार जसलाई राप्रपाको पनि समर्थन छ। यो सरकाले राप्रपाको पनि...