नेपालमा हुन्डीको कारोबार तिव्र गतीमा
विराटनगर। अवैध तरिकाले गलत बाटोबाट सामान ओसारपोसार गर्दै सम्बन्धित व्यक्तिका पुर्याउने कामले निरन्तरता पाइरहेका छन्।
व्यापारीलाई दिने साना व्यापारीले सामान पाउन सकेका छैन र जोगमनीका व्यापारीले सामान छैन भन्न थालेका छन् अहिले जोगमनीकै व्यापारीले कपडाहरू ५% बट्टी रकम लिएर विराटनगरमा पुर्याउने गरेका छन्। जोगमनीमा दैनिक ५० लाख भन्दा बढीको कारोबार हुने गरेको छ।
विराटनगर भन्सार कार्यालय रानीको...








