क्रान्तिबिना व्यवस्था परिवर्तन हुँदैन
विराटनगर । गणतन्त्रलाई खुला रूपमा चुनौती दिँदै राप्रपा नेपालले पूर्वाञ्चल कार्यसमिति विस्तारित बैठक विराटनगरमा सम्पन्न गरेको छ । राप्रपा नेपाल पूर्वाञ्चल कार्यसमितिका अध्यक्ष माधवप्रसाद आचार्यको सभापतित्वमा बसेको उक्त विस्तारित बैठकले पूर्वाञ्चल कार्यसमितिमा पदाधिकारी मनोनयन गरेको छ ।
उक्त समितिको उपाध्यक्षमा क्रमशः भरतप्रसाद पोखरेल, टङ्क दुलाल, गोमा न्यौपाने, मनोज कोइराला, जगतप्रसाद ढकाल, ...









