दैनिक लाखौं नेपाली रूपैयाँ भारत भित्रदै
विराटनगर। भारतीय सवारी साधनले नेपालमा आफ्नो सवारी साधनलाई निरन्तरता दिँदै आएको छ।
भारतीय सवारी साधनले नेपाल प्रवेश गरेपछि विराटनगरसम्म प्रवेश गरेर सोही दिन राति ९ बजेसम्म भारत फर्काउँदा भन्सारलाई कुनै राजेश्वर लिनु तिर्नु पर्दैन तर बिराटनगर बाहिर जाने सवारी साधनले प्रत्येक दिनको ६००को दरले भनसारलाई राजेश्वर बुझाउने गरेका छन्। यसरी राजस्व बुझाउने सवारी साधन को संख्या दैनिक १०० को हाराहारीको रहन...