कवि विष्णु थापा ‘बिछोड’को “नीलो माइक्रोजस्तो नदी” लाेकार्पण
'हामी र हाम्रो कृति समाज’ले आज २०८१ पौष २० गते लीलाध्वज थापा साहित्य प्रतिष्ठान, बालुवाटार, काठमाडौँमा आयोजना गरेको महिनाको तेस्रो शनिवार स्रष्टाहरूको कृति विमोचन कार्यक्रम अन्तरगत संस्थाका संस्थापक सदस्य विष्णु थापा ‘बिछोड’को दोस्रो कृति "नीलो माइक्रोजस्तो नदी” कवितासङ्ग्रह संस्थाको १८ औँ कृतिको रूपमा लोकार्पण भएको छ ।
हामी र हाम्रो कृति समाजका अध्यक्ष मदन प्रसाद नेपालज्यूको सभापतित्वमा आयोजित उ...