मकालु एभरेष्ट अस्पताल छोटो समयमा विरामीको विश्वास बन्दै
विराटनगर। मकालु एभरेष्ट अस्पताल विराटनगरले गुणस्तरीय एवं विशेषज्ञ सेवा प्रदान गर्दै आएको छ। स्वास्थ्य सेवा प्रति कटिबद्ध रहदै विरामीलाई गुणस्तरीय एवं विशेषज्ञ सेवा प्रदान गर्दै आएको हो।
कोशी प्रदेशको मुटु विराटनगरमा धेरै निजि अस्पतालहरुको विचमा रहेको यो अस्पतालले विभिन्न रोगको विशेषज्ञ सेवा प्रदान गर्ने गरेको अस्पतालका प्रशासन तर्फ CEO सतोष कुमार मेहताले बताउनुभयो। मेहताका अनुसार अस्पतालले फिजिसि...









