नवजात शिशु देखि ५ वर्ष सम्मका बालबालिकालाई निशुल्क स्वास्थ्य सेवा
विराटनगर। विराटनगर महानगर पालिकाले आफ्नो वडामा रहेका नवजात शिशु देखि ५ वर्ष सम्मका बालबालिकालाई नि:शुल्क स्वास्थ्य सेवा उपलब्ध गराउदै आएको छ।
गैर सरकारी संस्था एनजीओ(NGO) बि डि इ सी(BDEC) - डि बि(DB) मल्टी रेसिडेन जेभी का सहयोगमा महानगर पालिकाले उक्त सेवा उपलब्ध गराएको छ। विराटनगर महानगर पालिका भित्रको आधारभूत स्वास्थ्य केन्द्र र स्वास्थ्य चौकीमा उपचार गराएका र उक्त स्थानबाट उपचार सम्भव नभए पछि न...








