यातायात कार्यालयले स्विकारे सेवाग्राही भन्दा बढी विचौलिया
देवानगञ्ज । यातायात तथा व्यवस्था सेवा कार्यालय विराटनगरमा सेवाग्राही भन्दा बढी विचौलियाको बिगबिगी देखिएको छ। कर्मचारीहरु विचौलिया मार्फत काम गर्न थाले पछि सो बिगबिगी देखिएको हो।
नयाँ सवारी साधनको अनुमति पत्र बनाउने या अनुमति पत्र नविकरण गर्ने र सवारी साधन पास गर्न सम्मको अधिकार पाएको विराटनगर कार्यालयका कर्मचारी भन्दा बढी विचौलिया जान्ने भएका छन्। यातायात कार्यालय इटहरी सुनसरीबाट लिएको सवारी साधन...








