जहदामा आन्तरिक विवादको कारण विदाको दिन लेखा अधिकृतले कार्यालयको कागज नष्ट गरे
विराटनगर। जहदा गाउँ पालिकाका प्रमुख र लेखा अधिकृत बीच भएको आन्तरिक विवाद कै कारण लेखा शाखामा रहेको केहि कागजहरु नस्ट गरिएको छ। लेखा अधिकृत प्रदिप भण्डारी बढुवा भई गाउँ पालिकाबाट विदा भए पछि निज भण्डारीले विहिबार सार्वजनिक विदाको दिन पुन : कार्यालयमा आइ कागज पत्रहरु जलाउनु भएको हो।
वहाँले कार्यालयलाई आवश्यक पर्ने कागज पत्र जलाएको हो वा अन्य कागज हो ? यस विषयमा जिल्ला प्रहरी कार्यालय मोरङबाट टोलि ग...