कटहरी गाउँपालिकाको हास्यास्पद कार्य : इन्धनमा खर्च घटाउन प्रहरीलाई साइकल
विराटनगर। कटहरी गाउँ पालिकाको कार्यालय मोरङले मोरङ प्रहरीलाई मोरङको स्थानमा घटना घटे पछि समयमा घटना स्थलमा पुग्नको लागि साइकल उपलब्ध गराएको छ।
यसरी उपलब्ध गरिएको ६ थान साइकललाई विशेष कार्यक्रमको आयोजना गरि जिल्ला प्रहरी कार्यालय मोरंगका प्रहरी उपरीक्षक दिपक पोखरेललाई हस्तान्तरण गर्ने काम कटहरी गाउँ पालिकाका अध्यक्ष देवराज चौधरीले गर्नु भएको थियो। यसरी उपलब्ध गराईएकोसाइकल मध्ये २ थान कटहरी प्रहरी ...









