भारत स्वतत्रता दिवसको अवसरमा झण्डा फहराए; सशस्त्र प्रहरीले विरोध गरे पछि ठाउँ परिवर्तन
विराटनगर। भारतले आफ्नो स्वतत्रता दिवसको अवसरमा नेपाल भारत सिमाको दशगजा क्षेत्रमा भारतीय झण्डा फहराएको छ। मोरङमा मात्र भारतीय पक्षले २५ भन्दा वढी स्थानमा आफ्नो देशको झण्डा फहराएको छ।
विराटनगर देखि भारत तर्फ प्रवेश गर्ने जोगवनी नाकाको दशगजामा भारतीय झन्डा फहराएको हो । भारतीय पक्षले जोगवनी जाने बाटोको दशगजा देखि ५० फिट नेपाल तर्फ झन्डा फहराउने गरि पूर्वाधार तयार गरेको तर्फ नेपाल को तर्फ बाट सशस्त्र...