पहिलो पटक राधा कृष्ण रथ यात्रामा बाबा विश्वकर्माको झाक्री
विराटनगर। विराटनगरमा राधा कृष्ण रथ यात्रामा विश्वकर्मा समुदायले बाबा विश्वकर्माको झाक्री निकालिने भएको छ।
एसिया कै दोश्रो ठुलो रथ यात्रा राधा कृष्ण रथ यात्रा विभिन्न संघ संस्था, समुदाय,संगठन ,मण्डली लगायतकाले मान्छेलाई राधा कृष्णको स्वरुप जोडी बनाई आफ्नो संस्कृति पहिचान खुल्ने गरि झाक्री निकालिने गरिन्थ्यो र निकालिने छ।
विश्वकर्मा समुदायले पहिलो पटक निकालिने झाक्रीमा मान्छेलाई राधा कृष्णको स्वरु...









