भारतले विराटनगरलाई पनि कालापानी जस्तै आफ्नो भूभाग भन्न सक्ने
विराटनगर। भारतीय सुरक्षाकर्मीहरुले नेपाल भारत दशगजामा आफ्नो अस्थायी क्याम्प खडा गरि हतियार सहित नेपाल तर्फ प्रवेश गर्ने गरेका छन्।
नेपालको विराटनगर देखि भारतको जोगवनी तर्फ रहेको दशगजामा हतियार सहित बसेर भारत तर्फ जाने भारतीय गाडी एवं नेपाली गाडीलाई दशगाजामा बसेर नेपाल तर्फ प्रवेश गरि गाडीलाई चेक जांच गर्ने गरेका छन्।
यस बिषयमा मोरङका प्रमुश जिल्ला अधिकती सशस्त्र प्रहरी बल मोरङ ,राष्ट्रिय अनुसन्ध...