विराटनगर भन्सार कार्यालयमा १५ दिनमा ६४ वटा चोरी पैठारीको मुद्दा दर्ता; ५० लाख भन्दा बढीको सामान बरामत
विराटनगर । विराटनगर बजारलाई गुलजार बनाउन जोगवनीबाट विराटनगर ल्याउने सामानमा कढाइ गरेपनि कारोबार गर्नेहरूले बैकल्पीक तरिका अपनाउन थालेका छन्। जोगवनी बाट ल्याइने सामान मध्ये खाद्यान्न तर्फ निगरानी राखे पनि सोहि बाटोबाट कपडाको अवैध करोबार रोकीएको छैन।
खुला सीमानाको कारण अहिले विराटनगर रानी मुलबाटो ,विराटनगर दरैया , विराटनगर मटेरुवा, स्लामापुर, बुधनगर डाइनिया, रंगेली लगायत को स्थानबार निर्वाधरूपमा त...








