कारोबारीको लागि परीक्षण काल सुरु
विराटनगर । लोकसेवा पास भएपछि पास हुने कर्मचारीको लागि केही महिना परीक्षण काल जसरी हुने गर्दछ त्यसै गरी कारोबारीको लागि परीक्षण काल सुरु भएको छ ।
१ महिनादेखि मोरङ जिल्लाको रानी विराटनगरका नाका, रानी चाइना मार्केट क्षेत्रको नाका, हुलासचोक, दरैया, स्लामापुर, मटेरुवा नाकाबाट कारोबारीहरूले परीक्षण काल स्वरूप काम गर्न थालेका छन् ।
उक्त नाकामध्ये रानी-चाइना मार्केटबाट परीक्षण कालको रूपमा काम हु...









