नेपाली काङ्ग्रेसकै कारण कोसी प्रदेशमा मन्त्रीमण्डलमा विस्तार हुन सकेन
विराटनगर । राजनीतिमा कोही पनि शत्रु हुँदैन आफू अनुकूल नहुँदा अर्को दलको नेतृत्व वर्ग शत्रु देखिने, आफू अनुकूल हुँदा आफूले देखेको शत्रु नै मित्र हुने संस्कारको विकास नेपालको राजनीतिमा भएको छ ।
नेपाली काङ्ग्रेसलाई विगतमा काम नलाग्ने बुढो रुख देख्नुहुने नेकपा एमालेका केन्द्रीय अध्यक्ष के.पी. शर्मा ओलीलाई नेपाली काङ्ग्रेसको काम नलाग्ने रुखले छहारी दिएपछि नेपाली काङ्ग्रेसलाई तरुण देख्नुभएको छ ।
के.प...







