सुरक्षा निकायको बेवास्ताको कारण सुरक्षामा चुनौती हुने सम्भावना तीव्र
विराटनगर । नेपाल भारतको जोगबनी नाका एक प्रकारको अन्तर्राष्ट्रिय बोडरको रूपमा स्थापित रहेको छ ।
यसको सुरक्षाको जिम्मा सशस्त्र प्रहरी बल APF लाई दिए पनि उक्त निकायले यसलाई व्यवस्थापन गर्न सकेको छैन ।
भारतबाट नेपाल आउने सवारी साधनलाई नेपाल प्रवेश गर्दा अपनाउनुपर्ने प्रक्रिया पूरा नगरुन्जेल उक्त स्थानमा केही समयको लागि होल्ड गर्न दिने तर नेपाली सवारी साधनहरू जुनसुकै होस् त्यसलाई होल्ड गर्न नदिने न...








