कृष्णको पिता जिसस क्राइस्ट कि वासुदेव ?
विराटनगर । युरोपियन युनियनमा आबद्ध मुलुकहरू सङ्गठित भई नेपालमाथि आफ्नो वर्चस्व कायम गर्दै आएका छन् ।
नेपालमा मानवअधिकार नाममा, महिलामाथि हुने जातीय विभेद विरुद्धको अभियानको नाम दिँदै विभिन्न गैरसरकारी सङ्घसंस्था गठन गर्दै नेपालमा जातीय द्वन्द्व फैलाउन सफल युरोपियन युनियनले पछिल्लो समय धर्मको आधार मानी आफ्नो वर्चस्व कायम गर्न खोजिरहेका छन् ।
नेपालमा बहुदलीय व्यवस्था आएपछि नेपालमा गठन भएको नेप...









