नेपालमा अवसर नपाउँदा युवाहरू विदेश पलायन: भीम पराजुली
विराटनगर । अमेरिका, युरोप, क्यानडा लगायत अन्य मुलुकमा उच्च शिक्षा हासिल गर्न जाने विद्यार्थीलाई थप ज्ञान एवम् सीप प्रदान गर्नको लागि युवाहरूले भेरिएन्ट एजुकेसन कन्सल्टेन्सी सञ्चालनमा ल्याएका छन् ।
यहाँ युवाहरूद्वारा सञ्चालनमा ल्याएको उक्त कन्सल्टेन्सीको उद्घाटन विराटनगर महानगरपालिकाका पूर्व मेयर एवम् वर्तमान कोसी प्रदेशका माननीय भीम पराजुलीले गर्नुभयो ।
उक्त अवसरमा नैतिकता एवम् इमानदारिताको सा...







