बिहान बेलुका परीक्षणकालः मोटरसाइकल परिवर्तन
भारतबाट अवैध तरिकाले सामान ल्याउँदा सहजीकरण गर्ने काम सशस्त्र प्रहरी बल नेपाल गुल्म रानीले गर्दै आएको छ ।
सहजीकरण गर्दा आफू विवादमा नआइयोस् भनेर बेलुका ६ बजेदेखि अनुकूल हेरी बिहान ८ बजेसम्म समय परीक्षण काल निर्धारण गरिएको कुराले व्यापकता पाएको छ ।
बिहान १० बजेदेखि ६ बजे साँझसम्म सशस्त्र प्रहरी बल नेपाल टंकीसिनवारी मोरङको टोलीले मूल नाका (जोगबनी-विराटनगर) बसेर कडा निगरानी राख्दै अवैध तरिकाले भन...








