विराटनगर महानगर पालिकाको दोधारे निति
विराटनगर । विराटनगर महानगर पालिकाले श्रावन १ गते देखि सुर्ती जन्य वस्तुको विक्री वितरणमा पूर्ण रुपमा रोक लगाएको छ।
विगत २ महीना अगाडी देखि नै सूर्तिजन्य वस्तुको विक्री वितरण र सार्वजनिक स्थलमा सेवन गर्न नपाइने भन्दै अभियान चलाए पनी उक्त अभियान पानीमा वालुवा हाले सरह भएको छ। निर्णय गर्न जति सजिलो देखिन्छ तेसको कार्यान्वयन गर्न निकै कठिन हुने भएको छ। विराटनगरमा मात्र सूर्तिजन्य उद्योगहरु मधु प्रोडक...