हलेसी महिला सशश्क्तिकरण सेव केन्द्रले १६ जना जेष्ठ नागरिक र एकल महिलालाई सम्मान गरे
विरानगर। हलेसी महिला सशश्क्तिकरण सेव केन्द्रले ७५ वर्ष देखि १०५ वर्षसम्मका जेष्ठ नागरिक र एकल महिलाहरुलाई सम्मान गरिएको छ। जाडो र शिलाहर बढेको कारण विराटनगर महानगर पालिका वडा नम्बर ८ बिश्वकर्मा चोक स्थित एक कार्यक्रमको आयोजना गरि न्यानो कपडा कम्मल दिई सम्मान गरिएका छन् ।
१६ जना जेष्ठ नागरिक र एकल महिलालाई सम्मान गरेका हुन् । माघे संक्रान्ति पर्वको अवसरमा तिलको लडू, बिस्कित ,फलफुल समेत वितरण गरेको...