एनसेल संचालक बाटै प्रयोगकर्ता सास्ती
विराटनगर। एनसेल (NCELL) सिम प्रयोगकर्ताहरु कमश एनसेल (NCELL) संचालक बाटै सास्तीमा पर्दै आएको छ।
यो सिम प्रयोगकर्ताहरुले फोन गर्नु पर्ने बेला नेटवर्कको समस्य ,कहिले कहिँ विभिन्न कारण देखाई पैसा काट्ने समस्या अहिले पनि उतिकै छन् । समस्या समधान गर्नु पर्ने भन्दा झन् समस्या दिदै आएको देखिन्छ। हाले एनसेल (NCELL) कम्पनीले बजारमा ल्याएको रिचार्ज कार्डमा समस्या देखिएको छ। बजारमा पाउने रिचार्ज कार्डमा १६ ...