अबैध रुपमा हुने चोरी पैठारीको कार्यलाई निरुद्साहित गर्न असफल
विराटनगर । खुला सिमानाको कारण अबैध रुपमा हुने चोरी पैठारीको कार्यलाई निरुद्साहित गर्न चालिएको कदम अहिले पनि पुर्णरूपमा सफल हुनसकेको छैन।
विराटनगर रानी भन्सार कार्यालयले जोगवनि बजारबाट समान किनेर ल्याउनेलाई राजश्व तिर्न लगाएर समान छोडि दिए पनि जोगवनिका ठूला व्यापारीहरूले अबैध रूपमा सोही बाटोबाट विराटनगर सम्म समान ल्याईदिने गरेका छन्।
जोगवनिका नाम चलेका कपडा व्यवसायहरू नारायण स्टोर, कलकता स्टोर, र...