सशस्त्रद्वारा एकै दिनमा धेरै सामान बरामद
विराटनगर । सशस्त्र प्रहरी बल नेपालले मोरङबाट एकै दिन ठूलो परिणामको सामान नियन्त्रणमा लिएको छ ।
यसरी नियन्त्रणमा लिएको सामानमध्ये सिटी सवारी, स्कुटर, व्यक्तिसहित १४ लाख ८६ हजार ४८० मूल्य बराबरको सामान नियन्त्रणमा लिएको हो ।
सशस्त्र प्रहरी बल नेपाल नं. ३ गण हे.क्वा कंकालीनी मोरङबाट खटिएको टोलीले भारतबाट अवैध रूपमा भन्सार छली सिटी सवारीमा लोड गरी ल्याउँदै कपडा ३ लाख ५० हजार मूल्य बराबरको ...





