विराट ट्रेड एक्स्पो–२०२५ विराटनगरमा
विराटनगर। २००७ सालमा स्थापना भएको र मुलुकका आर्थिक तथा सामाजिक गतिविधिमा जानकार मानिने मोरङ उद्योग वाणिज्य सङ्घ आर्थिक सम्बद्ध कार्यक्रममार्फत प्रदेश र स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउन निरन्तर सक्रिय रहँदै आएको छ।
यही क्रममा सङ्घले आगत पुष ९ गतेदेखि १९ गतेसम्म ‘विराट ट्रेड एक्स्पो–२०२५’ आयोजना गर्ने भएको छ। मोरङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष अनुपम राठीका अनुसार एक्स्पोले नेपालको समग्र आर्थिक...








