बाहना अनुगमन प्रयोग चामल ओर्सान
विराटनगर ।
कोशी प्रदेश सरकारले पर्यटन वर्ष २०८२ मनाइरहदा पर्यटन मन्त्रालयको गाडिको व्यापक दुरुपयोग भएको छ । सिरुवा पर्वको अवसरमा आज कोशी प्रदेश सरकारले सार्वजनिक विदा सरकारले दिएको भएपनीपर्यटन मन्त्रालय अन्तर्गत पर्यटन विकास आयोजनाकोले व्यापक रुपमा सरकारी गाडिको दुरुपयोग गरिएको पाइएको छ । कोशी कटानको निरिक्षणका लागी भनेर गएको गाडि न प्र १–०२–००१झ ०७४४ नम्वरको गाडिले व्याक्तिगत प्रयोजनको लागी ...









