प्रयास नेपाल महिला सशक्तीकरणको लागि अगाडि
विराटनगर । कोशी प्रदेशका सभासद् भीम पराजुलीद्वारा प्रयास नेपाल नामक संस्थाद्वारा सञ्चालित औद्योगिक तथा व्यापार मेला प्रदर्शनी पानसमा बत्ती बानेर आइतबार उद्घाटन गर्नुभएको थियो । मेलाको उद्घाटन गर्दै महिलाद्वारा सञ्चालन गरिएको औद्योगिक तथा व्यापार मेला प्रदर्शनीद्वारा महिलालाई अगाडि बढ्न हौसला मिलेको छ भन्नुभयो ।
यो प्रदर्शनीले महिला सशक्तीकरणलाई अगाडि बढाउनेतर्फ थप बल मिलेको छ भन्नुहुँदै महिलाद...









