कटहरी गाउँपालिकाद्वारा जनताको स्वास्थमाथि वेवास्ता
विराटनगर । मानव स्वास्थप्रति जति संवेदनशील हुनुपर्ने हो त्यति संवेदनशील हुन कटहरी गाउँपालिकाले सकिरहेको छैन ।
गाउँपालिका पनि एउटा स्थानीय सरकार हो । प्रत्येक गाउँपालिका एक अस्पताल हुनुपर्ने गरी केन्द्रीय सरकारले निर्णय गरे पनि सो को कार्यान्वयन गर्न कटहरी गाउँपालिकाले सकिरहेको छैन ।
कटहरी गाउँपालिकाले १५ वेडको अस्पताल निर्माण गर्नुपर्नेमा ३ वर्ष हुन लाग्दा पनि यसतर्फ कुनै कदम नचालेको हुँदा कट...






